आज :

“ रहर संगै बाध्यता ” म्युजिक भिडियो सार्वजनिक ( म्युजिक भिडियो सहित )

  • अनलाइन डबली

“ रहर संगै बाध्यता ” म्युजिक भिडियो सार्वजनिक भएको छ । हाइलाइट नेपालले  युत्युवमा सार्बजनिक गरेको यस म्युजिक  भिडियोमा स्वर प्रमोद खरेलको रहेको छ ।  बिशाल के सीको रचनामा संगीत रमेस खडकाको रहेको छ ।

पारिवारिक कथा बस्तुमा आधारित यस म्युजिक भिडियोमा निर्देशन राजेन्द्र डंगोल , सुमन शाक्यको छायांकनमा कलाकारहरु कृष्ण भक्त महर्जन , बिशाल केसी , परि शाक्य शान्त प्रजापति , कृष्ण ताम्राकार , सुनिल श्रेष्ठ, मनोज shahi , सुबिन महर्जन र्सुशील कारंजितको बेजोड भूमिका रहेको छ ।

म्युजिक भिडियो हेर्न तल भिडियोमा क्लिक गर्नु होला  – 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal