आज :

नेपाल भाषा म्युजिक भिडियो “नानी मयजु तसकं बांलाः” सार्वजनिक ( भिडियो सहित )

  • बुद्धशरण शाही

काठमाडौँ । नेपाल भाषा म्युजिक भिडियो “नानी मयजु तसकं बांलाः” सार्वजनिक भएको छ।

कलाकार तथा रचनाकार न्हुच्छेकाजी महर्जनको रचना ,नरेनमान महर्जनको स्वर तथा संगीतमा तयार गरिएको “नानी मयजु तसकं बांलाः” आज एक कार्येक्रमका बीच एन.एम. म्यूजिक यूट्युब च्यानमा सार्वोजनिक भएको हो।
यस म्युजिक भिडियोमा नरेनमानलाइ गायिका अगीना तण्डुकारले साथ दिएकी छिन् ।


म्युजिक भिडियो सार्बोजनिक कार्येक्रममा हलिं नेवाः दबू केन्द्रीय कमिटीका अध्क्षय विरेन्द्र नकःमि,,हलिं नेवाः दबू नेपाः च्याप्टरया नायः रमेश मुनिकार, लगाएत म्युजिक भिडियो निर्माणमा सहायो गर्ने विभिन्न व्यक्तित्व हरुको उपस्थिति रहेको थियो।

म्युजिक भिडियोको निर्देशन नरेनमान आफैले गरेका छन् भन, गीत संयोजन तथा रिकर्डिष्टमा सुमन कपालीको रहेको छ। ,
कलाकारहरुमा आराध्या लक्ष्मी खड्गी, न्हुच्छेकाजी महर्जन,सरस्वती मानन्धर, विष्णु महर्जन, अञ्जली महर्जन, शान्ता प्रजापति, सोनी महर्जन, लक्ष्मी महर्जनको बेजोड भूमिकामा देखन सकिन्छ।

म्युजिक भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला –

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal