
शेरे साउदको निर्देशनमा नयाँ म्युजिम भिडियो ‘ ढुंगे बगर ’ सार्बजनिक भएको छ। युत्युबमा आज सावजनिक भएको यो म्युजिक भिडियोमा लक्ष्मन पौडेल र कल्पना देवकोटाको स्वर , शब्द र संगीत लक्ष्मन पौडेलको नै रहेको छ। बाराही म्यजिक एण्ड इन्टरप्राइजेज ब्यानरमा बनेको यस म्युजिक भिडियोमा ओबी रायमाझी,कैलास कठायत,कमल भक्त,सरिता धन्कुती,पार्वती श्रेष्ठ,रचना न्यौपाने आदि कलाकारहरुको दमदार भूमिकामा रहेको छ।
म्युजिक भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला –