
ललिपुरको गोदावरी सनराइज सम्मेलन केन्द्र नेपालको दोस्रो ठुलो सम्मेलन केन्द्र हो। ८१ करोडको लागतमा ४३ रोपनी मा सभा मण्डप निर्माण गरिएको हो। सभा-मण्डपको क्षमता तीन हजार मानिसको रहेको छ। केन्द्रको उद्घाटन २०७८ बैशाखमा तात्कालीन प्रधानमन्त्री ए पी ओली ले गरेका थिए ।