आज :

समाजवादी मोर्चाको निर्णय- भदौ अन्त्यबाट देशभर जनसंघर्ष तीब्र

  • अनलाइन डबली

काठमाडौँ । समाजवादी मोर्चाले देशभर जनसंघर्ष र अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मोर्चाको बैठकले देशमा व्यापक निरासा र आक्रोस बढेको निष्कर्ष निकाल्दै सीमाहरूलाई निर्ममतापूर्वक सच्याएर समाजवादी कार्यक्रम ल्याउने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको मोर्चाको बैठकले भदौको अन्ततिर देशव्यापी कार्यक्रम गर्ने समेत निर्णय गरेको छ । जनसङ्घर्ष र अन्तरक्रिया कार्यक्रमलाई सँगसँगै लैजाने निर्णय गरेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal