आज :

बैद्य निवासमा प्रचण्ड, स्वास्थ्य अवस्था क्रमशः सुधार भएकाेमा खुशी व्यक्त

  • अनलाइन डबली

काठमाडौं । नेकपा माअ‍ेवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन बैद्य ‘किरण’ को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले बैद्य ‘किरण’ निवासमा पुगेर स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लागेको बताउँदै पूर्ण स्वास्थ्य लाभको कामना समेत गरे ।

उनले लेखेका छन्,‘आज कमरेड मोहन बैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ। स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो । उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal