
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ ।
शुक्रबार बस्ने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने नेताहरूले बताएका छन् ।
त्यस्तै, सरकारका काम कारवाही, बजेटसँगै समसामयिक राजनीतिक परिस्थितीबारे पनि छलफल हुने बताइएकाे छ ।