आज :

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्व विधालय विधेयक प्रमाणीकरण

  • अनलाइन डबली

काठमाडाैं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विधालय विधेयक प्रमाणीकरण भएकाे छ ।

राष्ट्रपति रामचन्द्र पाैडेलले बुधवार साे बिधेयक प्रमाणीकरण गरेका हुन् ।

‘सुदुरपश्चिमका लागि यो ठूलो ऊपलब्धीको बिषय हो। अब सुदुरपश्चिम प्रदेश गेटा (कैलाली) मा पहिलो स्वास्थ्य क्षेत्रको विश्वविधालय स्थापना हुने भयो,’ गृहमन्त्री रमेश लेखकले भने, ‘यो विश्व विद्यालय स्थापनाकालागि बिभिन्न पक्षबाट प्रयत्न, सहयोग र सहजीकरण गर्ने सबैलाई धन्यवाद। सुदुरपश्चिमवासी सबैलाई हार्दिक बधाइ तथा शुभकामना।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal