आज :

टुँडिखेल, खुल्लामञ्च आफ्नो कार्यकर्तालाई दिन भूमी सबन्धी अध्यादेशः बालेन शाह

  • अनलाइन डबली

काठमाडौं । सरकारले भुमी सबन्धी अध्यादेश लागु गरे पछि क्रिया प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।

यसै बिच काठमाडौंका मेयर बालेन साहले पनि राष्ट्रपतिले भर्खरै जारी गरेको सो अध्यादेशका बारेमा ब्यंग्य हानेका छन् ।

‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’

प्रधानमन्त्री केपी शर्मा अाेली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे तस्विर राखेर मेयर शाहले ब्यंग्य गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal