आज :

प्रधानमन्त्रीको चीन भ्रमणः नेपाल र चीनबीच ८ वटा सहमतिमा हस्ताक्षर

  • अनलाइन डबली

काठमाडौँ । नेपाल र चीनबीच ८ वटा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर गरिएको हो । त्यसअघि दुबै देशका प्रधानमन्त्रीबीच दुई पक्षीय वार्ता भएको थियो ।

सहमतिका विषयबारे भने सार्वजनिक भैकसकेका छैनन् ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal