आज :

धादिङको झ्याप्ले खोलाको पहिरोमा बससँगै पुरिएका ३२ जनाको शव निकालियो, अझै उद्दारकार्य जारी

  • अनलाइन डबली

काठमाडौँ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा आएको पहिरोमा परी पुरिएका बसबाट ३२ जना यात्रुको शव निकालिएको थियो । शनिबार र आइतबार गरी ३२ जनाको शव निकालिएको हो ।

प्रहरीका अनुसार काठमाडौँ आउँदै गरेका बस र माइक्रो बस सडकमाथिबाट खसेको पहिरोमा पुरिएका थिए । काठमाडौँको लागि छुटेका बसहरु सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएको थियो ।

उद्दारकर्ताहरुले पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ । पहिरोमा परेकाहरुको अहिलेपनि उद्धार कार्य जारी रहेको र मृतकहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal