आज :

माओवादी केन्द्रको स्थायी समिति बैठक सकियो, विहीबार प्रचण्डले जवाफ दिने

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ ।

पाँच दिनसम्म चलेको बैठकमा नेताहरुले बोल्ने क्रम मंगलबार आज सकिएको छ । बैठकमा २१ जना पदाधिकारीसहित २२ जना स्थायी समिति सदस्य, केन्द्रीय निकायका प्रमुख लगायतले आआफ्ना धारणा राखेका थिए ।

बैठकमा अध्यक्ष प्रचण्डले राखेको ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी मौखिक प्रस्ताव राखेका थिए ।

अर्को बैठक विहीबार बस्ने भएको छ । बुधबार संसदमा टीआरसीसम्बन्धी छलफलमा हुने भएकोले बैठक स्थगित गरिएको छ ।

विहीबार बस्ने बैठकमा नेताहरुको राखेका धारणा र नयाँ कार्ययोजनाबारे अध्यक्ष प्रचण्डले जवाफ दिने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal