आज :

क्लासिक टेकको रिचार्जमा बर्षाद अफर, रु. ५ मा Wi-Fi 6 राउटरसँगै ५ महिना बोनस

  • अनलाइन डबली

काठमाडाैँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक गरेको छ। यस अफरमा अब ग्राहक वर्गहरुले इन्टरनेट टिभीको बार्षिक रिचार्ज गर्दा ५ महिना सम्म बोनस, ५० % सम्म छुट र Wi-Fi 6 भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र रू ५ मा नै पाउने छन्। उक्त अफर असार २० गते सम्म मात्र मान्य हुनेछ। ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको ब्रान्च मा गएर अफरको सुविधा लिन सकिने कम्पनीले बताएको छ ।

साथै वाल्लेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सी सी को बुलेट बाइक जित्न सक्ने छन्। साथै हरेक महिना आइप्याड, र एपल वाच समेत जित्न सक्ने छन् । यसै गरि नयाँ ग्राहक हरुका लागि २०० एम बि पी यस हाइ स्पीड इन्टरनेट जडान रू ६१९ मा आइपी टि. भी र Wi-Fi 6 भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरेको छ।

थप जानकारीको लागि सम्पर्क न. ९८०२९ २२ ३०४ मा कल गर्न सक्नुहुने छ । अथवा कम्पनीको वेबसाइट www.classic.com.np लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal