आज :

प्रचण्ड सरकारलाई थप बलियो बनाउन एमालेले विश्वासको मत दिन्छः विष्णु पौडेल

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकारलाई थप बलियो बनाउन विश्वासको मत दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले सोमबार प्रतितिधिसभा विश्वासको मत मागेपछि बोल्दै पौडेलले एमालेले मात्रै होइन सबै सांसदलाई विश्वसको मत दिनुपर्ने बताए ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन्छु भन्दा नेपाली काँग्रेसले संसद अवरोध गर्नु लोकतन्त्रिक मूल्य मान्यताभन्दा बाहिरको हरकत भएको बताए ।

पौडेलले प्रधानमन्त्रीलाई हिजो भन्दा बढी सांसदले विश्वासको मत पाउने भन्दै अग्रिम बधाई समेत दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal