आज :

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलले गरे दाबी पेश

  • अनलाइन डबली

काडमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले दाबी पेस गरेका छन् । नेकपा माओवादी केन्द्रसहित गठबन्धन दलको समर्थन कँडेलले दाबी पेस गरेका हुन् ।

दाबी पेश गर्ने समय सकिन केही समय मात्र बाँकी रहँदा कँडेलले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी गरेका थिए ।

पावर सेयरिङमा कँडेलले गठबन्धन दलका नेताहरुलाई विश्वासमा लिन नसक्दा अन्तिम समयमा दाबी पेश गरे ।

केन्द्रमा नयाँ समिकरण बनेसँगै मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख परिवारले चैत २१ मा प्रदेश प्रमुख परिवारले बुधबारसम्मको समय दिएर बहुमतको सरकार गठन गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal