आज :

बजेट माग्न काठमाडौँ आएका धरानका मेयर साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै प्रदर्शनमा

  • अनलाइन डबली

काठमाडौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको काम गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले प्रदर्शन गरेका छन् ।

साम्पाङले काठमाडौँमा एकल प्रदर्शन गर्दै २०८४ सालको निर्वाचन अघि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै एकल प्रदर्शन गरेका हुन् ।

बजेट माग्न काठमाडौँमा केही दिनअघि आएका साम्पाङले मंगलबार बिहान प्लेकार्ड बोकेर सडकमा उभिएर प्रदर्शन गरेका थिए ।

‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ साम्पाङले बोकेको प्लेकार्डमा लेखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal