आज :

हनुमान ढोकामा रहेको पुरानो जिल्ला प्रहरी परिसर भवन भत्काएर खुल्ला गर्नु पर्ने स्थानीयको माग , बसन्तपुरको ऐतिहासिकटस संग मिल्ने गरि प्रहकै म्युजिएम बनाउने प्रहरीको योजना

  • अनलाइन डबली

काठमाडौँ  । हनुमान ढोका दरवार क्षेत्रमा अहेको पुरानो जिल्ला प्रहरी परिसर काठमाडौँको भवन भत्काएर खुल्ला गर्नु पर्ने माग स्थानीय तथा पुरात्त्वले गरेपनि नेपाल प्रहरीले असमति जनाउदै आएको छ। बिश्व सम्पदा क्षेत्र कुरूप तथा जोखम पूर्ण देखिएको यो भवन भूकम्पले जिर्ण भएको कारण उक्त भवन भत्काइ खालि गर्नु पर्ने भन्दै स्थानीय बासीले माग गर्दै आएका छन् । उनीहरुले पुरातत्व बिभाग संग यो भवन हटाउन आग्रह गरेका हुन। तर प्रहरीले साढे दुइ रोपनी क्षत्रमा रहेको उक्त स्थानमा बसन्तपुरको ऐतिहासिकटस संग मिल्ने गरि प्रहकै म्युजिएम बनाउने गरि योजना सार्ने तैयारी गरेको छ। साथै भवन भएको जग्गा नेपाल प्रहरीकै स्वामित्वमा भएकाले यसलाई प्रहरीकै प्रयोजनमा ल्याउन नेपाल प्रहरीको भनाइ रहेको छ। यस बारे जिल्ला प्रहरी परिसर टेकुमा छल फल भैरहेको प्रहरीको भनाइ छ। बिस २०१२ देखि २०७२ सम्म परिसरको कार्यालय हनुमान ढोका बात नै सेवा दिदै आएको थियो । २०७२ सालको महाभूकम्पले भवनमा क्षेति गरेपछि टेकु स्थित सरेको हो। भूकम्पले बस्न नहुने गरि क्षति भएको यस भवनमा हाल सुरक्षाका लागि केहि प्रहरी मात्रै बस्दै आएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal