आज :

उदाय् समाजको आयोजनामा दोश्रो ‘ गुंला बाजा ’ प्रदशन हुने

  • बुद्धशरण शाही

काठमाडौँ ।उदाय् समाजको आयोजनामा दोश्रो गुंला बाजा प्रदशन हुने भएको छ।  समाजमा अवद्द ९ वटा विभिन्न थरका ६ समुहले  शनिबार( आश्विन ६ गते ) काठमाडौँ दरवार क्षेत्र गद्दी बैठक अगाडी डवलिमा नेवा : समुदायमा बजाइने रम्परागत गुंला बाजा प्रदशन गरिन लागिएको हो।
समाजका अध्यक्ष डा रुपज्योति कसाले आज आयोजित पत्रकार सम्मेलनमा रम्परागत गुंला बाजा प्रदशनको तैयारी पुरा भएको जानकारी दिनु भयो । बुद्धधर्म तथा बौद्ध सस्कृतिका अनियायी उदाय् समाजले मानिदै आएको लामो धार्मिक पर्व नौ पर्व अहिले पनि उस्तै आस्थापुर्वक समाजले जीवन्त बनाइ राखेको छ। नेपाल संवतको १२ महिना मध्य १० औ महिना अर्थात भाद्र कृष्ण पक्ष् बात श्रावण शुक्ल पक्ष सम्म लाइ ‘ गुंला ’ महिना भनिले गर्दछ।
मौलिक पम्परा बचाई राख्न नयाँ पुस्तालाइ समेत समेट्ने उदेश्यका साथ् समुदाय आवद्द समुहलाइ  समाजले  बाजा तालिम दिदै आएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal