आज :

कुक आइसल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति प्रक्राउ

  • अनलाइन डबली

काठमाडौं । कुक आइसल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गा.पा. वडा नं. ६ स्थायी घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. ६ सरस्वतीनगर बस्ने वर्ष ३७ को प्रकाश बोहरा रहेका छन् ।

उनले सञ्जीव चौलागाई समेत २ जनालाई वैदेशिक रोजगारीको लागि कुक आइसल्याण्ड पठाईदिन्छु भनी चार लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको थिए । उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चौलागाईलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal