आज :

टोपबहादुरको ‘स्टाइल’ मा अदालत बाहिर सांसद शर्माले हात हल्लाएर गरे अभिवादन

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई म्याद थपका लागि कानूनी प्रक्रिया अघि बढाइएको छ ।

शुक्रबार अपरान्ह शर्मालाई सरकारी वकिलको कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी अहिले म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न सीआईबीले बिहीबार गोल्फुटारस्थित निजी निवासबाट पक्राउ गरेको थियो ।

शर्माले यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीकै स्टाइलमा अदालत बाहिर मुस्कुराउँदै हात हल्लाएर अभिवादन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal