आज :

सुन तस्करीका मुख्य योजनाकारसहित दुई जना पक्राउ

  • अनलाइन डबली

काठमाडौं । सय किलो सुन तस्करीका मुख्य नाइकेमध्येका एकजनासहित थप दुई जना पक्राउ परेका छन् । प्रहरीले कालोसूचीमा राखेर खोजी गर्न थालेपछि सय किलो सुन तस्करीका योजनाकारमध्येका एक ली जियालिनलाई त्रिभुवन विमानस्थल अध्यागमनबाट पक्राउ परेका हुन् ।

लीसँगै चीन फरार हुन खोज्दै गर्दा अर्का चिनियाँ लिउ फुयानलाई अध्यागमन कार्यालयले पक्राउ गरी प्रहरीलाई बुझाएको हो ।

सिआईबीले उनीहरु बस्दै आएको सेल्टरमा समेत पुगेपछि उनीहरु चीन हिमालय एयरलाइन्सका उडानमार्फत चीनतर्फ प्रस्थान गर्न खोज्दै थिए ।

योसँगै सय किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ । उनीहरुलाई सिआईबीको कार्यालयल ल्याइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal