आज :

माओवादी केन्द्रको पदाधिकारी बैठकः केन्द्रीय समिति बैठकका एजेण्डा तय 

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण आइतबार बैठक बस्न सकेको थिएन ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न पदाधिकारि बैठक बोलाइएको हो ।

बैठकमा सरकारका काम कारवाहीलाई थप प्रभावकारी बनाउने र अभियानात्मक रुपमा पार्टीका कामलाई पनि अगाडि बढाउन केन्द्रीय समिति बैठक महत्वपूर्ण हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal