आज :

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते

  • अनलाइन डबली

धनगढी । अछाममा मलामी बोकेको एउटा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको पन्चदेवल विनायक नगरपालिकाको कालिकास्थान मोडमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको छ ।

दुर्घटनामा परी अन्य १८ जना भन्दाबढी गम्भीर घाइते भएको बताइएको छ ।

उद्दार कार्य जारी रहेकोले घटनाको विस्तृत विवरण आउन सकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal