आज :

कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आजबाट

  • अनलाइन डबली

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमाथि आजबाट निरन्तर सुनुवाइ सुरु हुने भएको छ ।

नेकपा एमालेले दायर गरेको रिटमाथि प्रारम्भीक सुनुवाइ गर्दै सर्वोच्च अदालतले आवाफ कागेको थियो । असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

निरन्तर सुनुवाइ गर्न निर्देशन अनुसार आजबाट बहस हुन लागेको हो ।

नेपाली काँग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमको हस्तक्षारलाई असंवैधानिक भन्दै पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

वरावरी मत भएपछि सभामुख गौतमले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal