आज :

आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पालको ४५ औं स्मृति दिवस

  • अनलाइन डबली

काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस । श्रेष्ठको निधन भएको आज ४५ वर्ष पूरा भएको छ । यही अबसरमा आज नेपालका कम्युनिस्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइरहेका छन् ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा एकीकृत समाजवादी लगायत  साना कम्युनिस्ट पार्टीहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।  ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेका छन् ।

१९८१ साल असारमा रामेछापको भङ्गेरीमा जन्मनुभएका पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेर श्रमजीवि वर्गको लागि ठूलो योगदान गरेका छन् ।

पुष्पलालको नेतृत्वमा २००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal