आज :

ललित निवास प्रकरणः सचिव कृष्णबहादुर–मिनबहादुरलाई हिरासतमा राख्ने वा नराख्ने फैसला आज

  • अनलाइन डबली

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणका आरोपीहरुलाई थुनामै राख्ने वा नराख्ने भन्ने सर्वोच्च अदालतले फैसला सुनुउने भएको छ । प्रहरीले उक्त प्रकरणमा बहालवाला सचिवसहितका व्यक्तिहरुले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

संचार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर कुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमलगायतले रिट दायर गरेका थिए ।

सोमबारदेखि सर्वोच्च अदालतमा यो रिटसँग सम्बन्धी ६ वटा मुद्दाको सुनुवाई भइहरेको छ । आज फैसला आउने बताइएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal