आज :

ललिता निवास प्रकरणः दिल्लीबाट पक्राउ परेका ‘ठूला माछा’ बस्न्यातलाई नेपाल ल्याइदै 

  • अनलाइन डबली

काठमाडौं । बालुवाटार जग्गा प्रकरणका आरोपित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात पक्राउ परेका छन् । ठूला माछा मध्येका एक बस्न्यातलाई प्रहरीले बुधबार भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि बस्न्यात फरार भएका थिए । प्रहरीको विशेष टोलीले बस्नेत दिल्ली पुगेको सूचना पाएपछि पछ्याउँदै उनी लुकेर बसेको स्थानसम्म पुगेको थियो ।

बस्नेतलाई प्रहरीले आजै नेपाल ल्याउँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal