आज :

आईसीसी विश्वकप छनोटः विश्वकप विजेतासँग नेपाल पहिलो पटक भिड्दै

  • अनलाइन डबली

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तरगत नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेतासँग खेल्दैछ । नेपालले आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।

नेपाल समयअनुसार दिउँसो १२ः ४५ बजे हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

अमेरिकालाई सानदानर रुपमा पराजित गरेको नेपाल जिम्बाब्वेसँग पराजित भएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औँ र वेस्टइन्डिज १० औँ स्थानमा छन् । आजको खेल नेपालले जितेमा विश्वभर चर्चा हुनेछ । क्रिकेटप्रेमीहरुले भने नेपालले विश्वकप विजेतासँग प्रतिस्पर्धा गर्न पाउनु नै खुशीको कुरा भएको बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal