काठमाडौँ । नेपाल–पाकिस्तानको सहकार्यमा मित्रता तथा सांस्कृतिक संघ (NPFCA) ले १८औँ नि:शुल्क चिकित्सा शिविर आयोजना गरेको छ।
ललितपुरको श्री सिद्धेश्वर आधारभूत विद्यालय, किटिनी- वडा न. ३ , गोदावरीमा आज आयोजित एकदिने नि:शुल्क चिकित्सा शिविरको पाकिस्तानी राजदूतावासका कार्यवाहक राजदुत उमैर अलीका साथमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाल-पाकिस्तान मित्रता तथा सांस्कृतिक संघ (NPFCA)का अध्यक्ष डा. मञ्जु रत्न शाक्यले संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।
दुतावासले बिभिन्न अवसरमा शैक्षिक् तथा स्वास्थ्य लगाएतका विभिन्न कार्येक्रमा गर्दै आएको छ ।