आज :

नागरिकताविहीन नागरिकको आन्दोलनमा अखिल क्रान्तिकारीको एक्येवद्धता

  • अनलाइन डबली

काठमाडौँ । अखिल क्रान्तिकारीले नागरिकताबिहीन नागरिकहरुको आन्दोलनमा एक्यवद्धता जनाएको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा शनिबार माइतीघर मण्डल पुगेर संगठनले एक्येवद्धता जाहेर गरेको हो ।

नागरिकता पाउने व्यवस्था नभएसम्म भन्दै नागरिकताविहीनहरु माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।

अखिल क्रान्तिकारीले आफ्नै देशका नागरिकलाई नागरिकताविहीन बनाउन नहुने भन्दै आन्दोलनमा सहभागी हुने अखिल क्रान्तिकारीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal