आज :

वायु प्रदुषदुण व्यवस्थापन नागरिक सञ्जाल द्वारा स्वच्छ वाता वरणीय मौलिकहकका लागि वृक्षावृ क्षाराेपण

  • अनलाइन डबली

 

काठमाडाैंमहा नगरपालिका -१३ ताहा चलस्थित जन प्रभात मा .वि .परिसरमा साेमबा र ‘प्ला स्टि क प्रदूषदूण विरुद्ध लागौँ ’ भन्ने मुल नाराका साथ वृक्षाक्षा राेपण गरिएकाे छ । वायु प्रदुषदुण व्यवस्था पन नागरिक सञ्जाल काठमाडाैंकाे आयाेजनामा भएकाे उक्त वृक्षावृक्षाराेपण कार्यक्रमा जडी बुटी तथा फलफुलका १०८ बाे ट वृक्षवृ राेपि एकाे छ ।
विश्वव वातावरण दिवस अवसर पारेर पर्यावरण स्वच्छता बढा उनेउद्देश्यका सा थ वि द्या लय परि सरमा विभिन्न प्रजातिका वृक्षावृक्षाराे पणगरिएकाे सञ्जालका अध्यक्ष निरू महर्जनले बताए । उनले सिंगोसिंगो विश्ववातावरण प्रदूष
णको समस्या ले पि रो लि एको बताउँदै वनस्पति , प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले एकअर्का लाई प्रभाव पारिरहेको बताए ।‘वातावरण प्रदुषदुणका कारण गर्भमा भएकाे बच्चाकाे दिमागमा समेत प्रति कुल असर पा र्ने हुनाले वृक्षाराेपण स्वच्छ स्वा सप्रस्वासकाे लागि नभइ नहुने एक अपरिहार्य कार्य हाे ’, उनले बता ए ।वृक्षावृ क्षाराेपणका र्यक्रममा प्रधानाध्यापक सत्येन्द्रलाल कर्णले वायुप्रदुषण व्यवस्थापन नागरिक सञ्जालले गरेकाे कार्यक्रमले आफ्नो विद्यालयपरिसर हरियाली एवं वायु स्वच्छता हुने बताए । कामपा २० वडा अध्यक्ष राजेन्द्र मानन्धरले वृक्षावृक्षारोपणमा मात्र सिमित नरहिबिरुवाहुर्काउनमा पनि थप कदम चाल्नुपर्ने बताए । विरुवा राेप्नसजि लाे तर हुर्काउन अन्यन्तै गाह्राे हुने भएकोलेआफ्ना बालबच्चा सरह नियमित हेरचाह गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै विद्यालय व्यवस्थापनसमितिका निवर्तमान अध्यक्ष रामशरण डंगाेलले वृक्षावृक्षाराेपणले गर्दा विद्यालय क्षेत्र
प्रदूषदूण मुक्त हरियाली युक्त हुने र यसबाट विद्यार्थीहरुले स्वास्थ लाभ गर्न सकिने बताए । १६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्ववातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतनाजगा उनुपर्ने अन्तर्रा ष्ट्रि य ऐक्यबद्धता बन्यो । त्यसै अनुरूप यो
दिवसलाई संस्था गत गर्न सम्मेलनको दस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्ववा तावरण दि वसलाई एकअन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीका र गरिएको हो ।

 

नेपालमा वातावरण संरक्षण सम्बन्धमा नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमो जिम संविधान सभा ले फोहर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ, भने ०७२ को संविधानमा मौलिकहकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ ।
जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रति कूल प्रभावलाई कम गरी स्वच्छ वातावरणकायम गर्नका लागि फोहोर मैलाव्यवस्था पन सम्बन्धीकानुनलाई संशोधन एवं एकीकरण गर्न वाञ्छनीय भएकोले नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येकनागरिकलाई स्वच्छ वातावरणको मौलिकहकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वाता वरणीय प्रदूषदूण वा ह्रास वा कानुनबमो जिम क्षति पूर्ति पाउने व्यवस्था पनि गरेको छ।

स्टेट अफ ग्वो बल एअरले सन् २०२० गरेको अध्ययन अनुसा र म्र्त्युको विश्वव्यापी अवस्थामा श्वासप्रश्वास असरका कारण ४० प्रतिशत, फोक्सोको क्यान्सरका कारण १९ प्रतिशत, फो क्सो तथाश्वा सप्रश्वा स प्रणा ली मा हुने सङ्क्रमणका कारण ३० प्रति शत, मधुमेह काकारण २० प्रतिशत, इस्केमिक हृदय रोगबा ट २० प्रति शत
मानिसको मरण हुने गरेको छ । यस्ता असरको मूख्य कारण वा युप्रदूषदूण हो ।

यस्तै वायु प्रदूषदूण न्यूनि करण गर्नका लागि काठमाडौंमहानगर पालिकाले विष्णुमती नदी लाई छुने काठमाडौं
महानगरपालिका का १० वटा वडा लाई समेटेर वा यु प्रदूषदूण व्यवस्थापनना गरिक समाज सञ्जाल गठन गरि एकाे हाे ।

वृक्षावृक्षाराेपणकार्यक्रममा का मपा १३ वडा का वडा सदस्यहरू रजनि महर्जन र मैयाँ देउला तथा २० वडा का सदस्य अनेश चित्रकारलगायत वातावरणसम्बन्धी कार्य गर्ने संस्था एन्फो ,विद्यालयका शिक्षक, कर्मचारी , विद्यार्थी एवम् शुभेच्छुकहरूको उल्लेखनीय सहभा गिता थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal