आज :

सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल 

  • अनलाइन डबली

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । सरकारले आगामी ‍आ‍र्थिक वर्षको लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम पेश गरेको थियो ।

राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले गत ५ जेठमा संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम पेश गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहनेछ ।

संसद बैठकमा प्रमुख प्रतिपक्ष दल र सत्तापक्षका सांसदलहरुले नीति तथा कार्यक्रमाथि धारणा राखिरहेका छन् । आज विहान ११ बजे संसद बैठक बस्दैछ ।

जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको नीति तथा कार्यक्रममाथि आज पनि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal