आज :

आज प्रधानमन्त्री प्रचण्डले सांसदको प्रश्नको जवाफ दिने 

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारका काम, संसदलगायतका विषयमा प्रश्न साेध्ने र त्यसको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमका अनुसार संसद बैठक विहान ११ बजे बस्दैछ ।

प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal