आज :

‘ भ्रष्टाचारविरुद्ध नयाँ लडाइँमा जनयुद्धमा जस्तो साथ चाहिएको छ ’ – प्रचण्ड  

  • अनलाइन डबली

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँमा जनयुद्धमा जसो जनताको साथ चाहिएको बताउनु भएको छ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमकोआज शिलान्यास कार्येक्रममा यस्तो धारणा राख्नु भएको हो ।विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताउदै उहाले भन्नु भयो “यसका लागि हिजोका दिनमा तपाईंहरुले दिएको साथ आज पनि चाहिएको । यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर्न चाहन्छु ।”

“अन्यायमा परेकालाई न्याय, समानता र अधिकार ,  तीन वटा शब्दलाई आफूले सरकारको नेतृत्व सम्हालेदेखि बढी महत्व दिएको उहाले बताउनुभयो ।  “देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको छ, जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।” प्रधानमन्त्री दाहहले भन्नुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal