आज :

टोपबहादुर रायमाझीको घरमा प्रहरीको खानतलासी 

  • अनलाइन डबली

काठमाडौँ  । पुर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी गरेको  छ।  काठमाडौं परिसरको टोली आज मंगलबार  रायमाझीको घरमा खानतलासी गर्न पुगेको हो।

नक्कली शरणार्थी प्रकरणमा फरार रहेका रायमाझीविरूद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीले अहिलेसम्म नक्कली शरणार्थी प्रकरणमा मुछिएका मध्य रायमाझिका छोरा सन्दीप सहित ८ जनालाई पक्राउ गरि सकेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal