आज :

नेपाल ट्रेड युनियन कांग्रेस हुम्लाको अध्यक्षमा सर्वसम्मत रावत चयन

  • दीपक जैसी

सिमकोट – नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति हुम्लाको अध्यक्ष पदमा राजन रावत सर्वसम्मत चयन भएका छन्। ट्रेड युनियन कांग्रेसको तेस्रो जिल्ला अधिवेशनबाट रावत नेतृत्वमा सिंगो जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएका हुन्।

ट्रेड युनियन कांग्रेस हुम्ला शाखाले तेस्रो जिल्ला अधिवेशनबाट ट्रेड युनियन कांग्रेसको अध्यक्षमा रावत, उपाध्यक्षमा बलबहादुुर शाही, लाल रोकाया, बुद्धि रोकाया, मनमाया वली शाही र कल्पना रोकाया सर्वसम्मत चयन भएका छन् भने सचिवमा लक्ष्मण बोहरा, कोषाध्यक्षमा छपाल लामा, सहकोषाध्यक्षमा गौरीलाल बुमी, सहसचिव पूर्ण शाही र अर्का सहसचिवमा बिनो लामा चयन भएका छन्।

त्यसैगरी ट्रेड युनियन कांग्रेसको जिल्ला कार्यसमितिको सदस्यमा जैमल शाही, रविजंग शाही, नन्दबहादुुर रोकाया, उपेन्द्र लामा, सुमित्रा सिंह, धनलाला जोसी, अमर बोहरा, लोग भण्डारी, मनोज ठगुन्ना, गोर्ख बोहरा चयन भएका छन्।

 

केन्द्रीय प्रतिनिधिमा बाँचबहादुुर रावत, प्रदेश प्रतिनिधिमा राजबहादुुर रोकाया र जुनराज हमाल चयन भएका छन्। अधिवेशनको उद्घाटन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाहीले गरेका थिए।

उद्घाटन सत्रमा कांग्रेस जिल्ला पार्टी सभापति मोहनविक्रम सिंह, पूर्वसभापति जयपति रोकाया, प्रदेश कार्यसम्पादन समितिका सदस्य अर्जुन महतारा, प्रदेश कमिटी सदस्य कर्णबहादुुर रावत, पार्टी उपसभापति कैलाश भण्डारी, सचिवद्वय कृष्णबहादुुर बोहरा र विजय बोहरा, नेपाल शिक्षक संघ केन्द्रीय उपमहासचिव कालीबहादुुर शाही, प्रदेश उपमहासचिव राजबहादुुुर ऐडीलगायतले शुुभकामना मन्तव्य व्यक्त गरेका थिए।
साभार देश सन्चार

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal