आज :

पृथ्वी राजमार्गअन्तर्गत धार्के सडक खण्ड १८ घण्टा पछी  एकतर्फी रुपमा सञ्चालनमा

  • अनलाइन डबली

काठमाडौँ  ।पृथ्वी राजमार्गअन्तर्गत धार्केको गणेशखोलाको पुल भासिएपछि सोमबार दिउसो अवरुद्द  सडक १८ घण्टा पछी  एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार मंगलबार बिहान १० बजेदेखि एकतर्फी सवारी खुलाइएको हो ।

सोमबार दिउसो ३ बजे  देखि राजमार्ग अवरुद्ध हुँदा साना ठुला  सवारी साधन राजमार्ग जाममै रात बिताएका थिए , भने केहि साना सवारी साधन  वैकल्पिक मार्ग प्रयोग गरिरहेका थिए । एकतर्फी रुपमा सवारी संचालनमा आएता पनि जाममै सवारी चली रह्रहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal