आज :

जनतालाई मुद्दा नहाल्नुस्, भन्दा मलाई नै मुद्दा हाले’राप्तीका अध्यक्ष विष्ट

  • अनलाइन डबली

भालुवाङ( राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सडक किनारामा परेका रुखहरु काटेको भन्दै जनतालाई मुद्दा हाल्न लागेको थाहा पाएपछि आफूले त्यसको प्रतिकार गरेको बताएका छन् ।

गाउँपालिकाको आयोजना तथा अग्रिम साप्ताहिकको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताए ।‘सडक डिभिजनले निकालेको सूचनाका आधारमा जनताले रुख काट्नु भयो’,उनले भने‘त्यसले पछि यहाँका जनतालाई मुद्दा हाल्ने तयारी भएपछि, मैले मेरो पालिकाका जनतालाई मुद्दा हाल्नु भन्दा मलाई हाल भनेँ, अहिले मैले मुद्दा खेपिरहेको छु ।’ साथै उनले पालिका भित्र फोहर ब्यबस्थापनमा पनि चौतर्फी असहयोग हुने गरेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal