आज :

एलन मस्कलाई अहिलेसम्मकै ठूलो धक्का, सबैभन्दा शक्तिशाली स्टारशिप रकेट आकाशमै  विस्फोट 

  • अनलाइन डबली

काठमाडौं । एलन मस्कको महत्यकांक्षी भनिएको रकेट परियोजना असफल भएको छ । उनको कम्पनीले बनाएको रकेट असफल भएको छ । अमेरिकी डलर अर्बपति रहेका मस्कको कम्पनी स्पेस एक्सले बनाएको परीक्षण केन्द्रबाट उडेको केही समयमै विस्फोट भएको हो ।

कम्पनीले हालसम्मकै शक्तिशाली भनिएको उक्त स्टारशिप रकेट टेक्ससको परीक्षण केन्द्रबाट लामो अन्तरीक्ष अभियानमा पठाउने उद्देश्यले परीक्षण गरिएको छ । तर, उडेको केही मिनेटमै आकाशमै विष्फोट भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यो रकेटले अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो ।

उडेको तीन मिनेटपछि नै स्टारशिप रकेटको क्याप्सुलको फस्ट स्टेज रकेट बुस्टरबाट अलग हुनुपर्नेमा भएको थिएन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal