आज :

कराँते संघ कंकेश्वरी शाखाको आयोजनामा छैटौं अन्तरविद्यालय प्रतियोगिता सम्पन्न

  • अनलाइन डबली

काठमाडौं । नेपाल एकायन कराँते संघ, कंकेश्वरी शाखाकाे आयाेजनामा छैठौं अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिका २० वडा, मरुहितिस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको हाताभित्र बिहिबार महिला पुरुष गरि १० विभिन्न समूहका प्रतियोगिता भएको हो ।

पुरुष २५ केजी मुनि अरुण लामा पहिलो, मानिस परियार दोश्रो, एलिस खत्री तेश्रो भएका छन्। ३० केजी समूह तर्फ प्रविन श्रेष्ठ पहिलो, इसान सापकोटा, साइन भुजेल तेश्रो भएका छन्। ३५ केजी समूह तर्फ आकास नेपाली पहिलो, अपिल तामांग दोश्रो,रोमियो अधिकारि तेश्रो भएका छन्। ४० केजी समूह तर्फ प्रविन बस्नेत पहिलो, रोहित अधिकारि दोश्रो निर्मल कोइराला तेश्रो भएका छन्।

त्यसैगरी ४५ केजि समुहमा सेख रिजवाना प्रथम, जोसेफ लामा दोश्रो, जगत प्रजा तेश्रो भएका छन्। ५० केजी समूह तर्फ प्रिन्स देउला, प्रवेश गुरुङ दोश्रो, विवेक तामांग तेश्रो भएका छन्। खुल्ला तौल समुहमा अधिस वि क प्रथम , हरि नन्द मण्डल दोश्रो , हेमन्त शाक्य तेश्रो भएका छन्।

यसैगरी महिलातर्फ ३५ केजी मुनितर्फ निसा तामांग प्रथम, खुसी धामी दोश्रो, उप्साना धामी तेश्रो भएका छन्। ४९ केजी समूहतर्फ उर्मिला कटुवाल पहिलो, विपना घिसिङ्ग दोश्रो, उर्मिला गुरुङ तेश्रो भएका छन्। ४५केजि मुनि समुहमा पुर्णिमा तामांग, पुर्णिमा तामांग दोश्रो,आशा गिरि तेश्रो भएका छन्। ५० केजी मुनि तर्फ सरु थापा मगर पहिलो,आशा तामांग दोश्रो,चन्द्रिका शाही तेश्रो भएका छन।खुला तर्फ तेजस्वी लामा पहिलो, कला राइ दोश्रो,अर्चना तामांग तेश्रो भएका छन्।

विभिन्न विद्यालयका महिला र पुरुष गरी १२० जना खेलाडी प्रतियोगितामामा सहभागी भएका थिए । पदक बिजयिता खेलाडीहरुलाई प्रतिनिधि सभा सांसद सपना राजभण्डारीले सम्मान तथा ट्रफी वितरण गरेका थिए।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal