आज :

कोरोना संक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

  • अनलाइन डबली

महेन्द्रनगर । कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको उपचारको क्रममा आइतबार विहान मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई मुटुमा समस्या देखा परेपछि चैत्र २४ गते अस्पताल भर्ना गरिएको थियो । कोरोनाको लक्षण देखा परेपछि परीक्षण गर्दा उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो ।

सुदूरपश्चिम सरकारले भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किनेलाई परीक्षण गर्दै आएकाे छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal