
काठमाडौं । आज प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बैठक बस्नेछ । संघीय संसदको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
संसद सचिवालयका अनुसार सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभावाट सन्देश सहित प्राप्त सेवा प्रसारण विद्येयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची रहेको छ ।