आज :

एकीकृत समाजवादीको प्रमुख सचेतकमा चौधरी

चैत्र २०, सोमबार । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं दाङ क्षेत्र नं १ का संघीय सांसद मेटमणि चौधरी पार्टीको संसदीय दलको प्रमुख सचेतकमा चयन भएका छन् ।
दलको आजै बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।

चौधरी पूर्व सहरी विकास मन्त्री समेत हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal