आज :

राष्ट्रपति पौडेलको कस्तो छ स्वास्थ्य अवस्था ? यस्तो भन्छ अस्पताल

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या देखा परेपछि अस्पतालमा भर्ना भएका छन् । पौडेलको पेटमा समस्या देखा परेपछि अस्पताल भर्ना गरिएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार उपचारका लागि पौडेललाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

पेटमा समस्या देखिएको र त्यसको उपचार सुरु भएको र पौडेल चिकित्सकको निगरानी रहेको अस्पतालले नोटिस जारी गरेर जनाएको छ ।

राष्ट्रपति पौडेल केही सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal