आज :

आर्टिक संकट समाधान गर्न चीनले दियो पाकिस्तानलाई २ अर्ब डलर सहयोग

  • अनलाइन डबली

एजेन्सी । चीनले पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेकाे छ ।

चरम मूल्य वृद्धि र आर्थिक संकटबात गुज्रीरहेको संगै  वैदेशिक मुद्रा संचिति घटेपछि चीनले पाकिस्तानकाे संकट समाधान गर्नका लागि १ वर्षका लागि २ अर्ब डलर सहयोग गरेको हो ।

टाईम्स अफ इण्डियाले जनाए अनुसार  ऋण नभनिएको सोही रकम पाकिस्तानको केन्द्रीय बैकमा जम्मा गरिएको  छ । चीनले दिएको यो सहयोगले पाकिस्तानले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेकाे छ ।

यसै गरि पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरेको बिभिन्न संचार मध्यममा आएता पनि   रकम र समयको भने टुंगाे लागिसकेको छैन । अर्थतन्त्र संकटबाट गुज्रिरहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाई भएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal