आज :

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका ढुंगेल र पिकेमा नेविसंघकी पनेरू विजयी

  • अनलाइन डबली

काठमाडौँ । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका ढुंगेलले नेकपा एमाले निकट अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गर्दै विजयी भएका हुन् ।

त्यसैगरी राजधानीको अर्को ठूलो क्याम्पस पद्यकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योती पनेरु निर्वाचित भएकी छन् । उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गर्दै विजयी भएकी हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal