आज :

‘विहानको मन्द घाम’ गीतमा यस्तो देखियो विना र प्रवेशको प्रेम (भिडियोसहित)

  • अनलाइन डबली

काठमाडौं । गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुनिता श्रेष्ठ ’सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ ।

प्रेममा सफर गरिरहेका युगल जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । भिडियोमा जयेन्द्र कुवँरको छायाँकन र विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । ‘विहानको मन्द घाम’ गीतको भिडियोमा प्रवेश जंग ठकुरी र विना राउतको फिचरिङ देख्न सकिन्छ ।

भिडियो…

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal