आज :

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का पूर्वअध्यक्ष र रजिस्ट्रार सम्मानित

  • अनलाइन डबली

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले २७ औँ वार्षिकोत्सवको अवसरमा परिषद्का पूर्व अध्यक्ष र पूर्व रजिस्ट्रारहरुलाई सम्मान गरेको छ ।

बुधवार परिषद्को वार्षिकोत्सवको अवसरमा पूर्व अध्यक्षहरू भरत झा, प्रा।डा। शिवकुमार राई, हरि कुमार लम्साल, डा। श्रवणकुमार मिश्र, दिपेन्द्र कुमार झा र राम प्रसाद भण्डारीलाई स्वास्थ्य मन्त्री पदम गिरीले सम्मान गरेका हुन् ।

यस्तै पूर्व रजिस्ट्रारहरु श्याम गौतम, राम सागर चौधरी, धनप्रसाद पौडेल, शोभा गौतम, कुम्भराज खाती र काशीनाथ रिमाललाई पनि दोसल्ला र प्रमाणपत्र प्रदान गरी मन्त्री गिरीले सम्मान गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal