आज :

NCHL को एघारौं वार्षिक साधारण सभाद्वारा ४० प्रतिशत लाभांश घोषणा

  • अनलाइन डबली

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड९ल्ऋज्ी०को एघारौं वार्षिक साधारण सभाले ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

२८ पुसमा होटेल क्राउन इम्पेरियल, काठमाडौंमा सम्पन्न भएको बैठकले ३८ प्रतिशत् बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका निम्ती २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण पश्चात कम्पनीको चुत्ता पुँजी ७८ करोड ३३ लाख ७५ हजार हुनेछ। कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्ने जनाएको छ ।

यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal