आज :

फिफा बरियताः विश्वकप जितेको अर्जेन्टिना दोस्रो, नेपाल १७५ औं स्थानमा

  • अनलाइन डबली

काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा) बरियतामा विश्वकप जितेको अर्जेन्टिनामा एक स्थानमा माथि पुगेको छ । नयाँ बरियतामा अर्जेन्टिनामा ब्राजिल पछि दोस्रो स्थानमा पुगेको छ ।

विश्व कपको क्वार्टर–फाइनलमा क्रोएसियासँग पराजित भएर उपाधिको लागि भिड्न नपाएपनि ब्राजिल शीर्ष स्थानमा यथावत् छ । विश्व कप उपविजेता फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ ।

विश्वकप सकिएलगत्तै सार्वजनिक भएको नयाँ बरियतामा नेपालको स्थान यथावत रहेको छ । विहीबार सार्वजनिक गरिएको नयाँ बरियतामा नेपाल एक सय ७५ औँ स्थानमा छ । यसअघि पनि नेपाल यही स्थानमा रहेको थियो ।

दक्षिण एसियामा भारत १ सय ६ औँ स्थानमा रहँदै पहिलो स्थानमा छ । यस्तै माल्दिभ्स एक सय ५६ औँ, भुटान एक ८५ औँ, बङ्गलादेश एक सय ९२ औँ, पाकिस्तान एक सय ९५ औँ र श्रीलङ्का दुई सय सातौँ स्थानमा छ ।

बेल्जियम चौथो स्थानमा झर्दा इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा रहेको छ । यस्तै नेदरल्यान्ड्स, क्रोएसिया, इटली, पोर्चुगल र स्पेन शीर्ष १० मा रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal